भरतपुर महानगरका स्काउट आयुक्त शिव प्रशाद बरालले राजीनामा दिएका छन। केही दिन अगिनै फेसबुकमा राजीनामा दिएका उनीले सम्बन्धित निकायमा भने लिखित रजिनामा दिएका छैनन। काम गर्न असहयोग गरेको भनेर राजिनामा दिएको भनिएपनी बरालले धम्काउन राजीनामा दिएको महानगर स्काउटका एक आयुक्तले हामीलाई बताएका छन । एमाले कोटा बाट केही समय अगि तदर्थ समितिको सन्योजक भएका उनी कहिले एमाले त कहिले माओवादी हुने गरेको आरोप पनि लाग्ने गरेको छ ।
भरतपुर महानगर स्काउट आयुक्तको फेसबुकमा राजिनामा
