एनएमएको ‘स्पोर्टस् फेस्ट’ चितवनमा सुरु

चितवन, २९ कात्तिक । नेपाल चिकित्सक संघ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । दुई दिनसम्म हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नू भएको थियो ।संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले प्रतियोगितामा क्रिक्सल, फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *