राप्ती नदी दिवस २०८१ को अवसरमा वातावरण संरक्षणमा योगदान पुर्‍याउने संरक्षणकर्मीलाई सम्मान

राप्ती नदी दिवस २०८१ को अवसरमा वातावरण संरक्षणमा योगदान पुर्याउने संरक्षणकर्मीलाई सम्मान गरिएको छ। राप्ती नदी तटिय क्षेत्र संरक्षण अभियानद्वारा आयोजित कार्यक्रममा संरक्षणकर्मीलाई सम्मान गर्दै नदी संरक्षणको महत्त्वबारे चर्चा गरिएको थियो । । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भरतपुर महानगर प्रमुख रेणु दाहालज्यूले राप्ती नदीको संरक्षण मानव जीवन र जैविक विविधताको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संरक्षण कार्यलाई निरन्तरता दिन सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *