काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। क्वालिफायर १ मा जनकपुरलाई नै आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको थियो भने
बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।
एनपिएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै
