बि.टि.सि र पि.टि.सि तालिम समापन

हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको ५८०,५८१ औ बि.टि.सि र ४३१ औ पि.टि.सि कार्यक्रमको समापन भएको छ ।

हेटौडा उप-महानगरपालिकाको आयोजना र नेपाल स्काउट स्थानिय स्काउट कार्यालय हेटौडा उपमहानगरपालिकाको प्राबिधिक सहयोगमा यहि पाैष ५-१० गते सम्म ५८०,५८१औ बि.टि.सि र ४३१औ पि.टि.सि तालिम संचालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *