भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण आजदेखि सुरु

चितवन, पुस १९ दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको छ । आज प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयको सहभागीता रहेको प्रतियोगिता फागुन दोस्रो सातासम्म चल्ने छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *