आमा समुह हजिरिजवाफ प्रतियोगिता आयोजना गर्दै ओम शान्ती

भरतपुर चितवन ।
भरतपुर १० मा अवस्थित ओम शान्ती एकेडेमीले छैठौ अन्तर टोल बिकास संस्था ( आमा समुह) हजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ । यही माघ १६ गते बिद्यालय प्रांगणमा हुने प्रतियोगिताको बिजेताले १०,००० नगद पुरुस्कार पाउने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *