मेचीनगर नगरपालिका स्काउट उत्कृष्ट

विराटनगरमा भएको चाैथाे प्रादेशिक ज्याम्बाेरेट अन्तरगत भएका ४ वटा प्रतिस्पर्धामा उत्कृष्ट भयको छ । मेचीनगर नगरपालिका स्काउट
मार्चपास प्रतियोगितामा प्रथम स्थान, चित्रकला प्रतियोगितामा प्रथम स्थान र साँस्कृतिक प्रतियोगितामा तृतीय स्थान हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *