भरतपुर । नारायणी इङ्लिस पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा युनिक एकेडेमी प्रथम, इन्टरनेसनल इङ्लिस स्कुल द्वितीय र जनप्रिय इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरे ।