फरक मत राख्नेको नतिजा रोकिदिन्छ नेपाल स्काउट बागमती प्रदेशले

नेपाल स्काउट बाग्मती प्रदेश कमिटिले एक जना महिला स्काउटरर्को नतिजा ४ महिना देखी रोकिदिएको फेला परेको छ । सबै प्रकिया पुरा हुँदा पनि अनेक भखेडा झिकेर नतिजा रोकिदिएको उक्त महिला स्काउटर्ले हामी सँग गुनासो पोख्नु भएको थियो ।
नेपाल स्काउट बाग्मती प्रदेश्को महिला तालिम आयुक्त बिजेस्वरी आमात्यले बिना कारण नतिजा रोकिदिएकी छिन । नेपाल स्काउट्को तालिम पद्दती अनुसार सबै प्रकिया पुरा गरेपनी नतिजा रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *