देवचुलीमा ५९१ औं स्काउट आधारभूत तालिम सम्पन्न

देवचुली। देवचुली नगरपालिकामा ५९१ औं स्काउट आधारभूत तालिम ( बिटिसी) सम्पन्न भएको छ । स्थानीय स्काउट देवचुली र विनयी त्रिवेणीको आयोजना साथै देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका संयोजनमा चैत २६ गतेबाट पिप्रहर सामुदायिक होमस्टे ग्राममा सुरु गरिएको तालिमको आइतबार समापन गरिएको हो ।

३१ जनाको सहभागिता रहेको उक्त तालीमको कोर्स लिडरमा सागर पौडेल रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *