पोखरा भ्रमणमा गएका एनसिआइटी कलेजका बिधार्थी सवार बस माथी हिजो राती ढुङ्गा प्रहार हुँदा ५ जना विद्यार्थीहरु घाइते भएका छन्। यातायात व्यवसायीले गरेको हड्तालको बिचमा जबर्जस्ति बसमा गैरमानविय ढङले हिडाएको र घटना पछि कलेज प्रशसन सम्पर्क बिहिन भयेको भएको विद्यार्थीहरूले आरोप लगायका छन्।
पोखरा भ्रमणमा गएका बिधार्थी सवार बसमाथि ढुङा प्रहार, केहि घाइते
