स्कुलभित्रै इभी माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु

काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्। सोमबार १२ः५० को समयमा स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिल्लरमा ठोक्किएर भ्यान दुर्घटनामा परेको हो ।

प्चार दिनअघि मात्र बिद्यालयले सो इभी भ्यान खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *