३९ औँ एस.ओ.एस. दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओम शान्ति एकेडेमी प्रथम भएको छ। हाजिरी जवाफ प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुल दोस्रो र डेजी इङ्लिस स्कुल तेस्रो भएको छ। जिल्लाभरिका ५९ विद्यालयहरूको सहभागिता रहेको थियो।
अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओमशान्ती एकेडेमी प्रथम