भरतपुर । चितवनमा अबैध भनिएका कन्सल्टेन्सीहरु अझै खुल्लम खुल्ला चलिरहेका छन। जिल्ला प्रशासन कार्यालय चितवनले साउन २२ गते ४५ वटा अवैध कन्सल्टेन्सी बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । छ दिनको अवधिमा प्रहरीले तीनवटा कन्सल्टेन्सीमात्रै बन्द गराएको छ । २५ वटा कन्सल्टेन्सी बन्द अवस्थामा थिए भने दुईवटा कन्सल्टेन्सी फेला नपरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार १५ वटा कन्सल्टेन्सीलाई खुल्ला नै छाडिएको हो ।
यि हुन जिल्ला प्रशासन कार्यालय चितवनले बन्द गर्न आदेश दिएको कन्सल्टेन्सीहरु
१. अक्टुबर एजुकेसन कन्सल्टेन्सी
२. आइएलएसी ल्याङ्ग्वेज एण्ड भिसा सर्भिसेज
३. एइसिसी स्टडी एब्रोड कन्सल्टेन्सी
४. एक्स्ट्रिम एजुकेसन कन्सल्टेन्सी
५. एजुकेसन एण्ड माइग्रेसन सेन्टर
६. एजुकेसन एसिया चितवन
७. एनआइइसी
८. एनसिएस कोरिया
९. एसआई ग्लोबल
१०. एसी ग्लोबल चितवन
११. एसिई टेस्टिङ हब
१२. कँडेल कन्सल्टेन्सी एजुकेसन
१३. कनेक्ट निहोन
१४. किङफिसर एजुकेसन कन्सल्टेन्सी
१५. क्यानन इन्टरनेसनल एजुकेसन
१६. क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेज
१७. गोल्डेन गेट
१८. चितवन कोरियन कल्चर सेन्टर
१९. चिन्जु एजुकेसन
२०. जापान लिङ्क
२१. जेब्रा एस्याएर प्रिफेक्सन
२२. डल्फिन एजुकेसन
२३. डाँफे कन्सल्टेन्सी एजुकेसन एण्ड माइग्रेसन
२४. डिप ब्ल्यु एजुकेसन कन्सल्टेन्सी
२५. डिभाइन एजुकेसन
२६. नमस्ते एजुकेसन इन्स्टिच्युट
२७. निहोन एजुकेसन सेन्टर
२८. नेक्स्ट वे
२९. नेसन्स इन्टरनेसनल पायोनियर इन एजुकेसन एण्ड भिसा सर्भिस
३०. न्यू एरा एजुकेसन
३१. बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी
३२. बेस्ट वान एजुकेसन एण्ड भिसा सर्भिस
३३. ब्लु ब्रिज एब्रोड एजुकेसन
३४. मभिन कन्सल्टिङ ग्रुप क्यारियर एण्ड भिसा स्पेसिलाइटिस
३५. मिरे कोरियन भाषा पाठशाला
३६. मेन्टर एजुकेसन सेन्टर
३७. युटिसी (युनिभर्सल थट कन्सल्ट)
३८. युनिकम्पास ग्लोबल
३९. रियल वल्र्ड एजुकेसन माइग्रेसन
४०. ल्यान्डमार्क एजुकेसन
४१. सफेवा
४२. सुहिसा एजुकेसन कन्सल्टेन्सी
४३. सेलेस्टियल जर्नी प्रालि
४४. हिमालयन बिजनेस ग्रुप एजुकेसन एण्ड माइग्रेसन सर्भिस
४५. ह्याप्पी एजुकेसन कन्सल्टेन्सी