दोस्रो यामएफटी कपको उपाधि पोखरा भेट्रांसलाई

मर्निंग फुटसल टिमले आयोजना गरेको दोस्रो यामएफटी कपको उपाधि पोखरा भेट्रांसले जीतेको छ । आयोजक तथा साविक विजेता टोली यामएएफटीलाई २-० ले पराजित गर्दै  पोखराको टोलीले उपाधि जीतेको हो ।

पोखराको लागि पंकज घिमिरे र अजय गुरुङले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *