नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाको पाँचौँ अधिवेशन संपन्न भाएको छ । अधिवेशन बाट सर्वसम्मत रूपमा अध्यक्ष रबि कुमार गुप्ता निर्वाचित भएका छन ।
नव–निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष: रबि कुमार गुप्ता
नि. अध्यक्ष: हेम जीवन निरौला
उपाध्यक्ष: दुर्लभ कार्की
सचिव: गोपाल निरौला
कोषाध्यक्ष: कविता पाण्डे
कार्यसमिति सदस्यहरू:
१. जुगल चौधरी
२. किरण राई
३. अनुभव दाहाल
४. आशुतोष झा