एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । केपी शर्मा ओलीले १ हजार ६सय ६२ मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *