हिसानले भन्यो- निजी शिक्षामैत्री ऐन ल्याऊ

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षामैत्री ऐन ल्याउन आग्रह गरेको छ ।

हिसानले काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकार र राजनीतिक नेतृत्वसँग लगानीको सुरक्षाका लागि निजी शिक्षामैत्री ऐनको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *