अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं- भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्द छ ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्।

हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *