बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे जमानतमा रिहा गर्ने फैसला सुनाएको हो ।
आर्यनको साथमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
तर, आर्यन,अरबाज अनि मुनमुनलेआज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ ।