चितवन- नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत गरिएको एमाले चितवनले जनाएको छ । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । शनिबार भएको मनोनयन पत्र दर्ताका क्रममा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पिडन क्षेत्रबाट ११ जनाको मनोनयन पत्र दर्ता भएको थियो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १
नारायण वन
यादव पाठक
कमल पाठक
जेएन थपलिया
दावा लामा
प्रकाश खनाल (शैलेस)
झगरु चौधरी
सुनिमाया चोपाङ
प्रभा वराल
विमला दवाडी
प्रतिनिधि सभा क्षेत्र नम्बर २
विजय सुवेदी
कृष्णभक्त पोखरेल
टिका रिजाल
तेजेन्द्र बहादुर खड्का
पुरुषोत्तम न्यौपाने
बाबुराम खरेल
माया सिलवाल
सुर्यवदना हमाल
शान्ती अधिकारी
प्रतिनिधि सभा क्षेत्र नम्बर ३
कृष्ण प्रसाद भुर्तेल
विष्णुहरी तिमिल्सेना
हरिप्रसाद सापकोटा
रामप्रसाद न्यौपाने
प्रकाश ढुंगाना
सरस्वती विष्ट
पार्वती रावल
शिव कुमारी गोतामे
श्यामलाल विक