भरतपुर महानगर प्रमुख रेनु दाहाल र कतारी राजदुतबीच भेटवार्ता

चितवन – भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच आज शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा भरतपुर महानगरपालिकाका प्रमुख रामबन्दु सुवेदी, आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्याललगायतको सहभागिता रहेको थियो । भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *