रोकियो ओलीले दिने भनेको रात्रिभोज, भीम रावलले गरेका थिए विरोध

एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशन क्रममा आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ। मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको छ।एमालेको दसौं महाधिवेशनका लागि रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमालेको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ११ गते उम्मेदवारी मनोनयन हुनेछ।  देशभरी बाट नेता तथा कार्यकर्ता सौरहा आउने क्रम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *