क्यान कार्यसमितिका ६ जना सदस्यको एउटै आवाज : खेलाडीको कारबाही फिर्ता गर

७ पुस, काठमाडौं । बुधबार पत्रकार सम्मेलन गरेर नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

खेलाडीलाई कारबाही गर्ने गरी क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका सदस्यहरु करन महतरा, छुम्बी लामाऋषिराम गौतम, अमितवीर पाण्डे,  र सञ्जयराज सिंहले चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *