काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोरोना संक्रमण भएको छ। प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले ANTIGEN र RT-PCR परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको निजी सचिबालयले जानकारी दिएको छ। पुर्व प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ।