काठमाडौं- स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको हो । वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय सरकारले गरेको छ।