कृष्णबहादुर महराका स्वकीय सचिवले माओवादी पार्टी परित्यागको घोषणा

८ चैत, दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय एवम नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्याग गरेको घोषणा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *