गर्भवती प्रियंका कार्की रमाउदा दुखी हुने समाज

नायिका प्रियंका कार्की आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् । प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने आफ्नो गर्भावस्थामाको फोटोका कारण उनी चर्चामा छिन ।

प्रियंकाको सोसल मिडियामा फ्यान फलोविङ अत्यधिक छ । सामाजिक संजालमा कतिपयले महिला सशक्तीकरणसँग जोडेर प्रियंकाको बचाउ गर्दै छन भने कतिपयले सामाजिक विकृति समेत भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *