अस्पतालको प्राविधिक (स्वास्थ्य) सेवा मेडिकल समुह, लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षा र अन्तर्वार्तामा छनोट भएर एघारौं तह, प्रमुख कन्सलटेन्ट पदमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियसन अंकोलोजी डा. प्रदिप न्यौपाने एघारौं तहको प्रमुख कन्सलटेन्टमा बढुवा हुनुभएको छ।
भरतपुर क्यान्सर अस्पतालका डा. न्यौपाने एघारौं तहमा बढुवा
