भरतपुरका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतका न्यायाधीश गायत्री रेग्मीको इजलासले भवितव्य ठहर गरेको छ । यो फैसला सँगै आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *