भरतपुरमा काङ्ग्रेसको मेयर र उपमेयर पदको लागि आजबाट मनोनयन

चितवन : आज आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु भएको छ । भरतपुर महानगरपालिकाको मेयरको लागिदर्ता शुल्क तीन हजार र उप मेयरको लागि दुइ हजार रुपैयाँँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *