१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएका छन् ।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको मन्मुटाबका कारण रजिनिमा दिएको संकेत गरेका छन। राजीनाको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।