मिलनबाबु श्रेष्ठले गरे भरतपुरको मेयरमा दावी

चितवन, चैत २८–

बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले भरतपुर महानगरपालिकाको मेयरमा दावी गरेका छन् । आज पार्टि कार्यलयमा नेपाली कांग्रेस भरतपुर महानगर समितिलाई आफ्नो दावी पत्र पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *