७ वैशाख, काठमाडौं । यस अगि सबै लाई चकित पार्दै तनहुँ अधालतमा बयान फेरेकी नाबालिक गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं अभियुक्त पल शाह निर्दोष रहेको र आफु माथि आफूमाथि जबर्जस्ती करणी नै नभएको भनी बकपत्र गरेकी हुन् ।