एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सामाजिक संजाल ट्वीटर किन्ने भएका छन् ।

मस्कले मंगलबार सबै स्वामित्व ४४ अर्ब डलरमा किन्ने भएका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।

फोर्ब्स पत्रिकाका अनुसार मस्कको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। फोर्ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *