नेपाली फुटबल टोलीका अधिकांस खेलाडीले टीम बहिस्कार गरे पछि नेपाली टोली बाट खेल्ने अवसर पाएका गोलकिप्पर भबिन्द्रले नेपाली फुटबल टोली बहिस्कार गरेका छन। फेसबुकमा उनले नेपाली फुटबलमा हुने राजनितिको साटो परिवारलाई रोजे भनेर लेखेका छन ।
भबिन्द्रले नेपाली टोलीबाट फुटबल नखेल्ने घोषणा, बिद्रोही खेलाडीलाई साथ दिएको संकेत
