भरतपुरका २९ वडामध्ये नेपाली कांग्रेसले १६, एमालेले ६ अनि माओावदी केन्द्र र नेकपा समाजवादीले ३/३ र एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
वडा नम्बर १- केशव महर्जन (नेपाली काँग्रेस)
वडा नम्बर २ – मनोज रानाभाट(नेपाली काँग्रेस)
वडा नम्बर ३- विकास थापा (नेकपा एमाले)
वडा नम्बर ४- अर्पण पोख्रेल(नेपाली काँग्रेस)
वडा नम्बर ५- युद्धप्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)
वडा नम्बर ६- कृष्णलाल श्रेष्ठ (नेपाली काँग्रेस)
वडा नम्बर ७- राजेन्द्रमणी काफ्ले(नेकपा एकीकृत समाजवादी)
वडा नम्बर ८- जीवनाथ कंडेल (नेपाली काँग्रेस)
वडा नम्बर ९- यमलाल कँडेल ( नेकपा एकीकृत समाजवादी)
वडा नम्बर १०- परमेश्वर खनाल (नेपाली काँग्रेस)
वडा नम्बर ११- कमलबहादुर मल्ल (नेकपा एमाले)
वडा नम्बर -१२ लेखराज पन्त (नेकपा एमाले)
वडा नम्बर १३- प्रकाश दवाडी (नेकपा माओवादी केन्द्र)
वडा नम्बर १४- राजेन्द्र साखी (नेपाली काँग्रेस)
वडा नम्बर १५- श्रीकृष्ण देवकोटा (नेपाली काँग्रेस)
वडा नम्बर १६- अमृतराज हमाल (नेपाली काँग्रेस)
वडा नम्बर १७- ललितमान तामाङ (नेपाली काँग्रेस)
वडा नम्बर १८- बाबुराम रानामगर (नेकपा एमाले)
वडा नम्बर १९- प्रकाश तामाङ (नेकपा एमाले)
वडा नम्बर २०- मुक्तिप्रसाद घले (नेपाली काँग्रेस)
वडा नम्बर २१- कृष्णकुमार गुरुङ (नेपाली काँग्रेस)
वडा नम्बर २२- बिष्णु महत्तो (नेकपा एकीकृत समाजवादी)
वडा नम्बर २३- दीपक दवाडी (नेपाली काँग्रेस)
वडा नम्बर २४- रामप्रसाद गोदार (नेकपा माओवादी)
वडा नम्बर २५- छविलाल सापकोटा (स्वतन्त्र)
वडा नम्बर २६- ज्ञानप्रसाद खनाल (नेकपा एमाले)
वडा नम्बर २७- रामबहादुर भण्डारी (नेपाली काँग्रेस)
वडा नम्बर २८- डण्डपाणि रिजाल (नेकपा एमाले)
वडा नम्बर २९- बहादुर गुरुङ (नेपाली काँग्रेस