पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हो ।  तनहुँ र नवलपुर जिल्ला अदालतले  थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशको  विरुद्ध शाह उच्च उदालत, पोखरा गएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *