एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम,स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, रोजगार सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *