लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका लाउरे लागूऔषधविरुद्ध सचेतना कार्यक्रमको सद्भावना दूत

काठमाडौं । र्‍जिल्ला प्रहरी कार्यालय कास्कीले  असार ७ गतेदेखि सुरु हुने लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको लागि लाउरेलाई दूत तोकेको छ ।  प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध सद्भावना दूतको रुपमा काम गर्ने भएका छन् । लागूऔषध मुद्दामा लाउरेले जिल्ला प्रहरी कार्यालयमा तारेख पनि लिइरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *