९ साउन, दाङ । राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लले बताए ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
