चितवनका सामुदायिक विद्यालयहरु एक साता बन्द

चितवन – तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म चितवनका सामुदायिक विद्यालयहरु बन्द हुने भएको हो । परिषद्को चितवन शाखाले विज्ञप्ति जारी गर्दै बन्द हुने जानकारी दिएको छ । साथै बन्द कार्यक्रमलाई सहजिकरण गरिदिन सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *