बानेश्वरमा रहेको नोबेल एकेडेमीका बिद्यार्थीहरु आंदोलित भएका छन । कलेजका विद्यार्थीहरुले शिक्षक सरोज भट्टराई ले यौन दुर्व्यवहार गरेको भन्दै आंदोलन गरेका छन ।
काठमाडौंको नोबेल एकेडमीका शिक्षकले यौनदुर्व्यवहार गरेको आरोप