नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । हाल क्यारेबियन लिग खेल्न सेन्ट लुसियामा रहेका लामिछाने माथि एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *