प्रोग्रेसिभ इन्जिनियर एशोसियशन चितवनको अध्यक्षमा चन्द्रमणि बस्याल

चितवन,भदौ ३१-

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवनको अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल निर्वाचित हुनुभएको छ । आज  सम्पन्न दोस्रो चितवन जिल्ला अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल ,उपाध्यक्षमा ईन्जिनियर शालिग्राम पौडेल,सचिवमा ईन्जिनियर अधिकार चालिसे,सहसचिवमा ईन्जिनियर सन्तोष सुवेदी र कोषाध्यक्षमा ईन्जिनियर रचना सापकोटा निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *