भरतपुरको कृष्णपुरमा रहेको अंकुरम एकेडेमी लाई भरतपुर महानगरपालिकाले “क” श्रेणीको बिद्यालयमा बर्गिकरण गरेको छ। बिध्यालयको अनुसार अंकुरम एकेडमी भरतपुर महानगरको पहिलो र एक मात्र क श्रेणीको बिद्यालयको रहेको छ।
अंकुरम एकेडेमी “क” बर्गको स्कुलमा बर्गिकरण