भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने

चितवन, –

भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क  तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललका अनुसार आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवद्र्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, इलेक्ट्रिसियन, ड्राइभिङप्लम्बर र ‘मेयर उद्यमशीलता’ मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *