रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने

चितवन, असोज २३–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाट लड्ने भएका छन्  । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै छ । आफ्नो मनोनयन दर्ता गर्न लामिछाने आज चितवन आइपुगेको पार्टी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *