काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ |
न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।